‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’"/>

2026-09-07 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु

असोज ६, तेह्रथुम। तेह्रथुममा पनि नेपाल प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु गरेको छ । 

‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले संयुक्त रुपमा पानसमा बत्ती बालेर अभियानको शभारम्भ गर्नुभयो । 

नागरिकसँगको सम्बन्धलाई अझै सुमधुर बनाउँदै अपराधिक गतिविधिको अन्त्य र सुरक्षा व्यवस्थालाई मजबुद बनाउन अभियान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताउनुभयो । 

कार्यक्रममा बोल्दै म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेले अभियानले शान्ति सुरक्षा र अमनचयनलाई अझै प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, सामुदायिक प्रहरी र सन्चारकर्मीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित