2026-09-06 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हमासले २८ मृतक मध्ये बिपिन सहित ४ जनाको मात्र शव फिर्ता गर्यो

एजेन्सी । सोमबार इजरायलले गाजाबाट रेड क्रसमार्फत चार जना मृत बन्धकहरूको शव प्राप्त गरेको छ । जसमा नेपाली बिद्यार्थी विपिन जोशी समेतको शव छ ।

Photo: Bashar TALEB / AFP 

इजरायली प्रहरी अधिकारीहरूले चार जना बन्धकहरूको शव रहेको कफन अबू कबिर शव परीक्षण संस्थान, तेल अविवतर्फ लगिएका छन्, जहाँ शवहरूको पहिचान हुने छ ।

इजरायली अधिकारीहरूले २० जीवित र २८ मृत बन्धकहरूको फिर्तीको आशा गरेका थिए । तर हमासले अझै २४ जनाको शव फिर्ता गरेको छैन । रक्षा मन्त्री इजरायल क्याट्जले यदि हमासले जानाजानी शवहरूको फिर्ती ढिलाइ गरेको खण्डमा, यो सम्झौतामा उल्लंघन हुने बताएका छन् ।

मृतक मध्ये एक बिपिन जोशी, इजरायलमा नेपाली कृषि विद्यार्थी थिए । आइतबारसम्म उनि मारिएको पुष्टि भएको थिएन तर सोमबार आइडीएफले मरेको जानकारी दिएको थियो ।

अधिकारीहरूले मृत शवको पहिचान प्रक्रिया दुई दिनसम्म लाग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ