2026-09-07 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा मुटु कसरी बचाउने भन्नेबारे निःशुल्क प्रशिक्षण

असोज २७, तेह्रथुम | तेह्रथुमको म्याङलुङ्गमा मुटु रोगसम्बन्धी एक दिने निःशुल्क प्रशिक्षण भएको छ । 

कार्यक्रमम मुटुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटु रोग विशेषज्ञ डा.युवराज तेयुङले प्रशिक्षण गर्नुभयो । गृहजिल्ला आएका डा.तेयुङले मुटु रोगबाट जिल्लाबासीले तड्पिनु नपरोस् भन्ने ध्येयले निःशुल्क एक दिने प्रशिक्षणमा सहभागी भएको बताउनुभयो । किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा जिल्लाका ५० बढी स्थानीयबासीहरु सहभागी भएका थिए । 

डा. तेयुङ यहाँको सोल्मामा जन्मिएर हाल गंगालाल हृदय रोग केन्द्रमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित