१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अज्ञात रोगका कारण थिर्पूमा एक सय बढी भेडा बाख्रा मरे

१७ मंसिर २०७२, बिहीबार ०३:२७


दलसिंह गिरी/ मंसिर १७, कालीकोट ।
 जिल्लाको थ्रिपु गाविसका ७ र ९ वडाका स्थानियले पालेका भेडा, बाख्रा अज्ञात रोगका कारण मरेकाछन् । स्थानिय सुरबहादुर बम, छत्रबहादुर बम लगायतका गाँउलेहरुले पालेको एकसय बढि भेडा बाख्राहरु मरेका हुन् । र्याल छाड्ने, स्याँस्या ँगर्र्ने, हिड्न नसक्ने अनि मर्ने गरेको स्थानीयले बताएकाछन् । सेवा केन्द्रमा औषधि नपाइएपछि स्थानियवासीहरु जिल्ला पशुसेवा कार्यालयमा मान्ममा औषधि खोज्न आउनु परेको छ । दैनिक दिन भेडा, बाख्रा मर्न थालेपछि स्थानियवासीहरु चिन्तित बनेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि… बुवाको हत्या गरेर छोरा फरार प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझाव स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको दुख्छ: युवराज खड्का युवा अभियन्ता सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु