2026-09-16 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिकामा हुने कुपोषण न्युनीकरणका लागि महिलालाई कुखुरा पालन तालिम

kalikot faramदलसिंह गिरी/ माघ १२, कालिकोट । कर्नाली लगायत आसपासका जिल्लाहरूका बालबालिकाहरूमा ब्याप्त रूपमा रहेको कुपोषणलाइ न्यूनिकरण गर्न ग्रामिण महिलालाइ कुखुरा पालन सम्बन्धि तालिम दिइएको छ । कर्नाली अंचलमा रहेका सबै जिल्ला पशु शेवा कार्यालयहरूको आयोजनामा ३ दिने ग्रामिण कुखुरा पालन तालिम सोमबारबाट शुरु भएको हो ।

कृषि तथा खाद्य शुरक्षा कार्याक्रम अन्तर्गत महिलाहरु लाई कुखुरा पालनमा पोत्साहन गरि बालबालिकामा हुने कुपोषणलाई न्युनीकरण गर्ने उदेश्यकाले तालिमको आयोजना गरिएको आयोजन कार्यालयले जनाएको छ । बालबालिका लाई कुपोषण हुनबाट बचाउने उदेश्यका साथ कर्नालीका प्रत्येक जिल्लामा यो कार्याक्रम लागु गरिएको सम्बन्धित जिल्ला पशु शेवा कार्यालयहरूले जनाएका छन् ।

तालिममा खोर ब्यवस्थापन तथा कुखुराको औषधी ब्यस्थापन र कुखुरा पाल्ने तरिका बिषयमा महिलाहरुलाई जानकारी दिने खालका बिषय बस्तु समेटिएको आयोजक कार्यालयले जनाएको छ । तालिम पश्चात प्रत्येक महिलालाई ६ वटा कुखुरा र खोर ब्यवस्थापन का लागी ४ हजार रकम प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु