९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

२९ माघ २०७२, शुक्रबार १३:०१

माघ २९, कालिकोट । जिल्ला सदरमुकाम मान्म नजिकै रहेकाे ताडी भीरमा अहिले अपरान्न ५ः४५ बजे मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान जानेमा कालिकोट दाहाँ गाविस–१ का केशबहादुर शाही, दाहाँ गाविसकै गोगनबहादुर शाही, सन्देश सिंह साउद रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

साउदको घर कैलाली भएको प्रहरीले जनाएकाे छ । जिल्ला सदरमुकाम मान्म देखि जुम्ला तर्फ जाँदै गरेको बा ४ ३९ प ५७३६ नम्बरकाे मोटरसाइकल तीब्र गतिका कारण घुम्तिमाेडमा माेड्न नसकी भीरबाट खसेको हुनसक्ने प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल भीरबाट झण्डै दुईसय मिटर तल खसेको र घटनास्थलमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो