2026-09-16 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेपाली कांग्रेस कालिकोटको सभापतिमा बम बिजयी

दलसिंह गिरी/फागुन ३, कालिकोट । नेपाली कांगे्रस कालिकोटको छैठौ महादिवेशनबाट जिल्ला सभापतिमा हर्शबहादुर बम निर्वाचित हुनु भएको छ ।

यहि माघ २५ गते उद्घाटन भई हिजो मतदान भै हिजैराती नै भएको मतगणनाबाट हर्षबहादुर बमले १ सय ४४ मत ल्याई सभापतिमा विजयी हुनु भएको हो । यसका प्रत्यासी कालिबहादुर सहकारीले १ सय २८ मत ल्याई मात्र १६ मतले प्राजित हुनु भएको छ । यसै गरी सचिवमा सहकारी प्यानलका नन्द सिंह ले १३० मत ल्याई जिजयी हुन भएको छ ।

यसको प्रत्यासी बम प्यानलका नगेन्द्र विष्टले ९८ मत मात्र प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा खुल्लाबाट मन्जीत शाही विजयी हुनु भएको छ । महाधिवेशन प्रतिनिधिमा मोतीराज बम, भुपेन्द्रजंग शाही, हिक्मत बहादुर विष्ट, नारायण भट्टराई, मान बहादुर रोकाया, दान बहादुर बम, विजयी भएका छन् ।

यसै गरी महादिवेशन प्रतिनिधि महिला कोटाबाट यशोदा शाही, शुशिला शाही निर्वाचित भएका छन् । यसैगरी दलित कोटाबाट कर्णविर टमट्टा, अपांगकोटाबाट टेकराज शाही, आदिवासी कोटाबाट भिम लामा निर्वाचित भएका छन् ।

नेपाली कांगे्रस जिल्ला कमिति सदस्यका लागि मत गणना प्रक्रिया जारी भैरहेको र यसको नतिजा २ घण्टापछि आउन सक्ने निर्वाचन मण्डलका निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु