२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस

२०७२, ५ फाल्गुन बुधबार १३:११

दलसिंह गिरी/फागुन ५, कालिकोट । जिल्लाका आठ ओटा गाविसहरु नगरपालिका का लागि सिफारिस भएका छन् ।

नगरपालिकाका लागि सदरमुकाम देखि पूर्वी क्षेत्रका चार र पश्चिम क्षेत्रका चार गाविस गरी आठ गाविसलाई नगरपालिकामा सिफारिस गरिएको हो । एक जिल्लामा एक नगरपालिका बनाउने नेपाल सरकारको योजना अनुसार आवश्यक मापदण्डलाई आधार मानी दुई वटा नगरपालिका सिफारिस गरी पठाइएको हो ।

जिल्ला विकास समिति कालीकोटका सूचना अधिकारी एवंम नायव सुब्बा प्रवलजंग शाहीले दिएको जानकारी अनुसार पूर्वी क्षेत्रका मान्म, बदालकोट, दाँहा र पाँखा गाविसलाई समेटीने गरी खाँडाचक्र नगरपालिका र पश्चिम क्षेत्रका नबकउ झयतष्अयलुना, फुकोट, सिपखाना र मुम्रा गाविसलाई समेटी रास्कोट नगरपालिका का लागि सिफारिस भएको जनाईएको छ ।

वहाका अनुसार सडक यातायात, विद्युत र बैंकिङ् कारोबारलाई हेर्दा खाँडाचक्र नगरपालिका सम्भावना रहेको छ भने रास्कोट नगरपालिका सडकको विस्तार भईरहेकाले सबै प्रक्रिया अनुसार सिफारिसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको जिविसले बताएको छ ।

जिल्लामा ३० गाविस छन् भने अब दुई नगरापालिका घोषणा भएपछि २२ गाविस दुई नगरपालिका हुने छन् । कर्नाली अंचलमा यसअघि जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका घोषणा भएको थियो भने कर्नालीका अन्य जिल्लामा नगरपालिका घोषणा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै