२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर छलि गरी व्यापार गर्ने माथि कडा कार्वाहीको निर्णय

२०७२, ११ फाल्गुन मंगलवार १०:३८
दलसिंह गिरी/फागुन ११, कालीकोट । कर छलिगरी ब्यापार ब्यवसाय संचालन गर्ने ब्यापारीलाइ कार्वाही गर्ने उद्योग वाणिज्य संघ कालिकाेटले निर्णय गरेको छ ।
उद्योग वाणिज्य संघको हालै भएकाे १५ चुनाबि साधारण सभा पश्चात निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठकले यस्तो निर्णय गरेको हो ।
उद्याेग बाणिज्य संघ कालिकाेटमा नवनिर्वाचित अध्यक्ष सुर्य वहादुर शाहीको अध्यक्षतामा वसेको वैठकले उद्याेग बाणिज्य संघ तथा घरेलु तथा साना उद्याेग बिकास समितिमा पसल नै दर्ता नगरी ब्यापार गर्ने तथा  वजारमा सवाँरी साधनमा सामान ल्याएर घुमन्ते व्यापार गर्ने ब्यापारी कडा कार्वाही गर्ने निर्णय गरेकाे छ ।
बजारमा गाडी नै ल्याएर घुमन्ते ब्पार गर्ने ब्यापारीलाइ प्रतिट्याक्टर हजार रुपैया देखी माथि जरीवाना समेत गर्ने निर्णय गरेको उद्याेग बाणिज्य संघका काेषाध्यक्ष भानु प्रसाद अाचार्यले बताउनु भएकाे छ ।
यसैगरी पसल नै दर्ता नगरी व्यापार गर्ने ब्यापारीहरूलाइ ब्यापारकाे प्रकृति हेरी प्रति पसल ३ सय देखि २५ सय सम्मको जरीवाना समेत गर्ने निणर्य गरिएकाे काेषाध्यक्ष अाचार्यले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली