२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

जिल्ला बन कार्यालयद्वारा अबैध काठ बरामद

२०७२, १८ फाल्गुन मंगलवार ०३:४४

kalikot wood

दलसि‌ह गिरी । फागुन १८, कालिकाेट । जिल्ला पहिलो पटक अबैध काठ बरामद भएकाे छ । वन कार्यालय कालिकाेट र प्रहरीकाे सयुक्त गस्तीटाेलीले मान्म गा.बि.स.वडा नं.८ ताडी स्थीत केशबराज देवकाेटाकाे घरबाट अबैध काठ बरामद गरेकाे हो ।

अबैधरुपमा बिना इजाजत राखीएकाे देवदार तथा खाेटेसल्लाकाे चिरान काठ बरामत गरेकाे बरामद गरीएकाे छ । गाेप्य सुचनाकाे अाधारमा गस्ती टाेलीले घरमा रितपुर्बक खानतलासी गरी ६१ थान चिरान काठ बरामत गरेकाे हाे । अबैधरूपमा फेला परेकाे उक्त काठ जिल्ला वन कार्रयालयले जफत गरी कार्यालयमा राखीएकाे र अाबश्यक अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडी बढाउने जिल्ला बन कार्यालय कालिकोटले जनाएको छ ।

अनुसन्धानका लागि सहाक जिल्ला वन अधिकृत शिवनारायण मण्डलको नेतृत्वमा अनुसन्धान टाेली समेत गठन गरिसकेको कार्यालयले जनाएको छ । अनुसन्धान पछी दाेषी उपर मुद्दा दायर गरी कानुनी कार्बाही गरीने समेत कार्यालयले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ