२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा वाम गठबन्धनलाई नेकपा मालेले पनि गर्यो समर्थन

२०७४, १९ कार्तिक आईतवार १३:३२

प्रेम सुनार/कात्तिक १९, गुल्मी । नेकपा मालेका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार भरतमणी ज्ञवालीले उमेदवारी फिर्ता लिएका छन् । 

उनी र अर्का स्वतन्त्र उमेदवार विष्णु प्रसाद खत्रीले पनि आज उमेदवारी फिर्ता लिएको प्रमुख जिल्ला निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

लामो समय देखि नेपालको कम्युनिष्ट आन्दोनमा लागेका नेकपा मालेका प्रभावशाली नेता ज्ञवालीले अव च्याँखे मात्रै थापेर नहुने र नेपालको वामशक्तिलाई बलियो बनाउनु पर्ने देखेर आफुले वामगठबन्धनलाई सघउन उमेदवारी फिर्ता लिएको बताए ।

गुल्मीको रुरु गाउँपालिका वम्घा घर भएका नेता ज्ञवालीको उमेदवारी फिर्ता र वामगठबन्धनलाई समर्थनले प्रतिनिधी सभाका उमेदवार प्रदिपकुमार ज्ञवाली सहितका क्षेत्र नम्वर १ का वामवगवन्धनलाई थप वल पुगेको उमेदवारहरुले बताएका छन् । 

१ नम्वर क्षेत्रका उमेदवार ज्ञवालीले निर्वाचन अघि अरु कम्युनिष्टहरु पनि वामगठबन्धनमा आउने र गठबन्धन बाहेका सर्वसाधरणले पनि आफुलाई भोट दिने दावी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो