२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

९९ वर्षिय बृद्धले गोकर्ण विष्टलाई दिए अग्रीम बधाई

२०७४, २५ कार्तिक शनिबार १२:५४

प्रेम सुनार/कार्तिक २५, गुल्मी । जहाँ र  जहिले पनि गुल्मी क्षेत्र नम्वर २ का उमेदवार तथा एमाले नेता गोकर्ण विष्टको चुनावी सभामा बढि मात्रमा महिला र बृद्ध बृद्धाहरुको सहभागिता बढि हुने गरेको छ । 

स्पष्ट बक्ता, आकर्षक व्यक्तित्व र सरल स्वभावका उनि महिलाहरुका फ्यान हुन् । केहि दिन अघि अर्खलेको एक विद्यालय बाहिर सडकबाट हिड्दै गरेका उमेदवार विष्ट आए भन्ने थाह पाउन  साथ कक्षा कोठाबाट सवै विद्याथी वाहिर निस्केर  चर्को हुटिङ गर्दै  तालि हानेर स्वागत गरेका थिए । 


कक्षा शिक्षकहरुले ढोकामा छेकेर पनि नियन्त्रण गर्न सकेका थिएनन् । आज पनि हाडहाडेमा त्यस्तै भयो । त्यहाँका युवाहरुले हुटिङ्ग गरेर उनको स्वागत गरे । चुनावी सभामा फुलमाला भिराई दिने महिलाहरुलाई लाईनबद्ध गराउन हम्मेहम्मे प¥यो । मालाले टाउँको नै छोपिने भए पछि सहयोगी मार्फत ग्रहण मात्रै गरे विष्टले ।  उता बृद्ध बृद्धाहरुको भिड पनि त्यति कै थियो ।

त्यो भिड मध्ये हाडहाडेका ९९ वर्षिय बृद्ध खिमबहादुर बिकले मान्दै मानेन् ।  उनि गोकर्ण विष्टलाई नजिक आएर स्पष्र्श  गर्न  र आशिर्वाद दिन चाहेको सहयोगी मार्फत खवर पठाए । 

उनलाई बोलाईयो । बिकले नेता विष्टलाई गरिव दलित र बृद्धहरुका देउता हुनुहुन्छ तपाई भनेरर गालामा स्पर्श गरे ।  कानमा पुष्पागुच्छा पहिराउँदै जित तपाईको भई सक्यो मेरो आशिर्वाद छ यसरीनै हाम्रो मन जित्न सफल रहुनु होला भने । 

महिला र युवाहरु पछि गोकर्ण विष्ट बृद्ध बृद्धाहरुको विचमा पनि लोककप्रिय छन भन्ने कुरा स्पष्ट भएको पत्रकार शिवलाल सुवेदीको भनाई छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी