2026-09-11 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङमा एमालेले खाता खोलेको भन्ने सामाचार गलत ! मतगणना अझै जारी

मङ्सिर २१, काठमाडौँ | बिभिन्न अनलाइन मिडियामा मनाङमा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ बिजयी भएको भन्ने समाचार गलत भएको जानकारी प्राप्त भएको छ । साथै मनाङमा अहिलेसम्म ४५ प्रतिशत मात्रै मत गणना भएको साझा सबाललाई खबर प्राप्त भएको छ ।

यस अघि यहाँ बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङबाट विजयीको खाता खोल्यो भन्दै समाचारहरु अपडेट गरिएका थिए । यस बिषयमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी भई नसकेको र मत गणना जारी रहेको बताइएको छ ।

पछिल्लो मत परिणाम अनुसार यहा एमालेका पोल्देनछोपाङ गुरुङले १३६९  मत पाएका छन् भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङले ९५८ मत पाएका छन् ।

मनाङ्गमा ४३८७ मत खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने