2026-09-14 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पुर्वी रोल्पामा नेपाल टेलिकमको टावर निर्माण

मनिषा राई | पुस १४, रोल्पा | पुर्वी रोल्पाको सुनछहरी गाउपालिका वडा नं. ६ फगाममा नेपाल टेलिकमको टावरको निर्माण कार्य भइरहेको छ । आफन्त सङग कुरा गर्नका लागि कित अलि अग्लो ठाउँ कित सुलिचौर बजार धाउनु पर्ने बाध्यतामा रोमलिएका सुनछहरी गाउँपालिका ६ फगाम बासिहरुको समस्या अव भने दुर हुने भएको छ । आधुनिक युगमा पनि सन्चारको पहुच भन्दा बाहिर रहेको फगाम फोनल भरपर्दो काम नगर्दा त्यहाका स्थानियहरुले हैरानी खेप्नु परेको थियो ।

स्थानियहरु प्रायको हात हातमा एण्ड्रोइड मोबाइल भएपनि गीत सुन्न र भिडियो हेर्न मात्र प्रयोग हुने गरेको छ । टेलिफिनले काम नगर्दा अर्कै सन्सार गएजस्तो लाग्ने फगाममा टावर बनेपपछि समस्याको समाधान हुनेछ र सन्चार क्षेत्रमा पनि आमुल परिवर्तन आउनेमा स्थानियहरु आशाबादी छन् । साथै फगाम र आसपासका समुदायले यो सुबिधा अब छिट्टै उपभोग गर्न पाउने भएपछि स्थानियहरु निकै हर्षित भएका छन् ।

उक्त टावर निर्माण भएपछि फगाम मात्र नभई छिमेकि साविकका गाविसहरु गजुल, जैमाकसला, जेल्बाङ लगायतका स्थानियहरुले पनि प्रत्येक्ष सेवा लिन पाउनेछन् । सुनछहरी गाउपालिका वडा नं. ६ का वडाअध्यक्ष अमरजित पुनमगरले यसअधि बिधुत समेत गाउमा पुगि सकेको बताउदै टावर निर्माण स्थल सम्म बिधुत पुर्याई अलि ठूलो क्षमताको निर्माण गर्नै बताउनुभयो ।

वडाअध्यक्ष पुनमगर लगायत गाउपालिकाकै पहलमा गाउमा बिभिन्न बिकासका कामहरु भइसकेका छन् भने कतिपय बिकास निर्माणका कामहरुले पनि तिव्रता पाएको छ ।  बिगतका दिन र वर्तमानका दिन साथै भविष्यको दिनलाई तुलना गर्दा आकाश जमिनको फरक भएको छ । 

\

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ