पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओली"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओली"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बाम एकताबारे माओवादी नेता सुर्दशन बरालले गरे यस्तो खुलासा (भिडियो)

२०७४, २८ माघ आईतवार ०२:०७

पर्वत । माओवादी नेता एवं प्रदेश ५ का सांसद सुदर्शन बरालले अझसम्म कुनै पनि नेताहरुले नगरेको खुलासा गरेका छन् । 

दुइ पार्टी विचको एकता समान्य नभएका कारण यसमा प्रचण्ड र ओलीले त्याग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री र अध्यक्षमा आलोपालो हुने गरी ओली र प्रचण्ड विच सहमति गरेर वा अध्यक्ष मण्डल बनाएर भए पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्नेमा उनको जोड छ ।

ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै जनादेशको अबमुल्यन हुने र बाम एकता तोडिने हिसाबले एमाले माओवादी दुवै दलका शीर्ष नेताहरु जान नहुने उनको तर्क छ । फरकफरक परिवेशबाट आएका दुइ पार्टीलाई एक बनाउनु सामान्य कुरा नभएको भन्दै उनले यसविचमा प्रचण्ड र ओलीले पदको राजनीति गर्न नहुने तर्क गरेका छन् । 

भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा