2026-09-13 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सर्लाही - SLH

रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने

सर्लाही १५, फाल्गुन | प्रदेश नम्बर – २ को सर्लाही मलङ्वामा संचालन हुन लागेको  मलङ्वा मिडिया प्राईभेट लिमिटेड द्वारा संचालित रेडियो मलङ्वा ९५.६ मेगाहर्जको उद्घाटन बैशाख १ गते हुने भएको छ |

यस अघि चैत्र एक गते रेडियो सन्चालन गर्ने तयारी गरिए पनि धर्म संस्कृतको तरिकाले चैत्रमासमा कुनै पनि शुभ कार्य गर्न नमिल्ने भएकाले एक महिना समय थपिएको रेडियो मलङ्वाका अध्यक्ष सरोज यादवले बताएका छन् | बैशाख एक गतेबाट सन्चालन हुने  लागेको थप एउटा व्यवसायिक  रेडियोको सबै सरकारी प्रक्रिया पूरा भइसकेको रेडियो स्रोतले जनएको हो |

रेडियोले आधुनिक समग्र मधेस प्रदेशको समावेशी विकास निर्माण, शिक्षा, स्वास्थ्य सुधार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो रेडियोको अहम भुमिका रहने रेडियोका अध्यक्ष यादवले बताएका हुन् |

तराई मधेसको प्रमुख समस्याको रुपमा रहेको अशिक्षा , बाल बिवाह र  दहेज प्रथा जस्ता विकृतिलाई रेडियो मार्फत जनचेतनामूलक रेडियो नाट्क कार्यक्रमले नियन्त्रणमा  ठूलो सहयोग पुग्ने उदेश्य रेडियोले लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन