Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १९ गते, राति १२:०० बजे बैतडी - BTD, समाज

बैतडीमा आगलागी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन १८, बैतडी (रासस) | बैतडीको पाटन नगरपालिका–९ भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।&nbsp;<br></p><p>घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर आज अपराह्न ४:३० बजे आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभद्र खडायतले जानकारी दिनुभयो ।&nbsp;</p><p>आगलागी भएको एक घण्टापछि प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।&nbsp;</p>