2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

हिंसा न्यूनिकरणका लागि सामाजिक चेतनाको आवश्यकताः मुख्यमन्त्री भट्ट

प्रकाश बम | चैत ३, डोटी | प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने घटना न्यूनिकरणका लागि सामाजिक चेतनामा विकास हुनुपर्नेमा जोड दिनु भएको छ । 

बैतडीको पाटनमा आज आयोजित ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूमिका’ विषयक टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै  मुख्यमन्त्री भट्टले प्रदेश सरकार हिंसाका घटना न्यूनिकरण गर्न प्रतिवद्ध रहेको उहाका पे्रस सहयोगि लोकेश अधिकारीले बताउनुभयो । हिंसा न्यूनिकरणका लागि कानूनको कडाइका साथ पालना गरिने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री भट्टलाई बैतडीस्थित निजामति कर्मचारीले स्वागत गरेका छन् । संघीयताको जग मजबुत बनाउने प्रमुख दायित्व कर्मचारीको भएको बताउँदै मुख्यमन्त्री भट्टले आफ्नो कर्तव्य पूरा गर्न दत्तचित्त भएर लाग्न निर्देशन समेत दिनु भएको छ । 

जनताको सेवामा जनप्रतिनिधि र कर्मचारीले लाग्नुपर्ने भन्दै जसले राम्रो काम गरेर देखायो त्यस्तालाई पुरस्कृत र गलतलाई दण्डित गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ