२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किशोरीले पहिलो सम्भोग त सहेकै थिईन तर पछि….

११ चैत्र २०७४, आईतवार ०६:५३

प्रेम सुनार/चैत्र ११, गुल्मी। वलात्कार घटना अनेक प्रकृतिका हुन्छन् । सुन्दा एकले अर्कोलाई जवरजस्ती करणी गरेको भन्ने मात्रै ब्ुझिन्छ तर पर्दा भित्र थुप्रै क्ुरा लुकेका हुन्छन् । कतिपय दुवैको राजीखुशीमा भएको शाररिक सम्वन्ध पछि गएर जवरजस्तीकरणी बन्छ भने कतिपय जवरजस्ती करणी पनि पछि गएर राजीखशी बन्न पुग्छ । कतिपय दर्दनाक जवरजस्ती करणी घटना पनि गाउँ घरमा गुपचुप पारिन्छ भने कतिपय सामन्य प्रकृतिका घटना पनि ठुलो बनाईन्छ ।

गुल्मी जिल्ला प्रहरी कार्यालयमा शनिवार परेको उजुरीको एक घटनाले वलात्कार भनिएका आरोपहरुको सम्वन्धमा व्यवहारिक पक्षको समेत  गहिरो अनुसन्धान गर्न पर्ने देखिएको छ ।  गुल्मी कै मालिका गाउँपालिका वडा नम्वर–५ , छापाहिलेमा चत्रै ८ गते विहान करिव ४ वजेको समयमा र दोश्रो पटक अर्को स्थान कोटकटेरी भन्ने स्थानमा नाता पर्ने एउटी १५ वर्षिया किशोरीलाई  स्थानिय २६ वर्षिय शेषबहादुर कार्कीले जवरजस्ती करणी गरेको भन्दै शनिवार ति किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजु्री दिएकी हुन ।  उनि विरुद्ध यस्तो प्रकृतिको उजु्री परेपछि प्रहरीले आरोपितलाई हिजै पक्राउ गरी अनुसन्धान गरिरहेको सो कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।

व्यवहारिक पक्ष भने यस्तो छ

स्थानियका अनुसार ति किशोरी र कार्की वैवाहिक सम्वन्ध राख्न मिल्ने नजिकका नातेदार हुन् । उनिहरु विच गत डेढ वर्ष यता माया सम्वन्ध थियो  । एक् आपसमा उपहार आदन प्रदान र तस्वीर समेत खिचिएका छन् ।  ति आरोपित कार्कीका परिवारजनकी एक सदस्य पनि उनिहरु विच वैवाहिक सम्वन्ध होस भन्ने पक्षमा रहन्छन् । स्थानिय भरत कार्की भन्छन्– ति जोडिहरुको राम्रै सम्वन्ध थियो । पछि ति किशोरीका परिवारले नचाहे पछि घटनाले अर्कै मोड लिएको हो ।’

उक्त दिन साँझ खड्गकोटमा काम गर्ने शेषबहादुर कार्की   र ति किशोरीलाई अकै स्थानमा जुटाउने काम कार्की परिवारका एक सदस्ले गराउँछिन् । पाह्ुनका रुपमा आएकी ति किशोरीलाई त्यस घरबाट अर्को घरमा लगिन्छ । त्यहाँ ति दुवैको भेट गराईन्छ । ति किशोरीले प्रहरीमा दिएको वयान अनुसार कार्कीले त्यस रातको विहानपख उनलाई जवरजस्ती करणी गर्र्छन ।

त्यहाँबाट भगाएर करिव २ घटनाको बाटो हिडालेर कोटकटेरी भन्ने स्थानमा लगेर् पनि करणी गर्छन ।  त्यस पछि ति किशोरीका परिवार पुगेर उनिहरुलाई छुटाउँ छन् ।  लगत्तै घटनाले अर्को मोड लिन्छ । एक्कासी आरोपित कार्कीको घरमा प्रहरी पुग्छ  । उनको हातमा हतकडी लगाईन्छ ।

हतकडी लगाउँदा पनि कार्की भन्छन् ‘म उसलाई ( ति किशोरीलाई ) जेल परेर फर्किए पछि पनि छोड्न सक्दिँन, चाहे उ त्यति वेला जुन जात संग जाओस्…’ यो अभिव्यक्तिले कार्कीले ति किशोरीलाई गहिरो माया गर्दो रहेछन भन्ने बु्झ्न सकिन्छ ।  त्यस्तै उनि पहिलो जवरजस्ती करणी सहेरै त्यहाँबाट उनि कार्की सगै त्यति लामो बाटो हिडेर गफ गर्दै गएको बुझ्न सकिन्छ ।

यदि नसहेको भए  उति वेलै चिच्चाएर गुहार माग्न सकिन्थ्यो किन कि त्यो पहिलो स्थान वाग्लो  गाउँ वस्ती भएको घर–गोठ थियो । जव दोश्रो पटक कार्कीैको करणीमा पर्छिन र परिवारजन आउँछन् तव उनलाई लगेर ‘कन्भिस’ गरिन्छ तव घटनाले यति ठुलो रुप लिएको स्थानियको बुझाई छ ।

यी दुईलाई भागी विवाह गराउने आरोपमा उनकी सहोदर  दिदी र भिनाजुलाई समेत भोली जिल्ला प्रह्री कार्यालयमा बोलाईएको बताईन्छ । कानुन एकाति गाउँघरे चलन अर्कोतिर । यसर्थ पनि कानुनले ब्यवहारिक पक्ष नर्हेने भएकोले उमेर नपुगेको केटा वा केटी संग आफू खुशी विवाह गर्न पनि हु्ँदैन र कसैले विवाह गराई दिन पनि हुदैन ।

ति किशोरीको उमेर कम भएकोले कार्कीका परिवाजन अफ्ठ्यारोमा परेका छन् । कार्कीद्धारा भागी विवाहको  प्रयासः अन्ततः जवरजस्ती करणी सम्मको उजुरी बन्न पुगेको कार्की परिवारको दावी छ भने किशोरीका परिवारजन जवरजस्ती करणी कै जिकिर गरेर उजुरी दिएको  जिल्ला प्रहरी कार्यालय मु्द्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव बताउँ छन् । ब्यवहा्िरक पक्ष जे भए पनि नावालिका भएकोले जवरजस्ती करणीको मुद्धा अगाडी बढ्न सक्ने यादवको भनाई छ ।   


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने