२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिराहालाई विषादी मुक्त क्षेत्र बनाउने

२०७४, २६ चैत्र सोमबार ०६:४५

राम नारायण पंडित/चैत २६ सिरहा। वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले देशलाई विषादी मुक्त बनाउने लक्ष्य रहेको बताएका छन् ।

सिरहाको मिर्चैयामा आइतवार आयोजित एक दिने किसान सशक्तिकरण राष्ट्रिय अभियान नामक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले किसानलाई निःशुल्क माटो परिक्षण तालिमको साथै आवश्यक बिउविजन, मल र बजार व्यवस्थापनको वातावरण बनाउने स्पष्ट गरेका छन् ।


जिएमटि उद्योग चितवनका संस्थापक अध्यक्ष नारायण गौतमले किसानहरुको जिवन स्तर उकास्नका लागि देशभरीका किसानहरुलाई प्रशिक्षण दिने योजना रहेको बताए । 

सरस्वती कृषि सहकारी संस्था मिर्चैया नगरपालिका ७ फुलबरीयाका आयोजना तथा संस्थाका कार्यक्रम संयोजक दिलिप यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष अभिषेक शर्मा, बडा नं. ७ का वडा अध्यक्ष राम कमार यादव लगायत किसानहरुको उल्लेखनिय सहभागिता रहेका थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण