2026-07-25 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै सहोदर दाजुद्धारा वालात्कृत चेली विपदमा

प्रेम सुनार/वैशाख–१२ गुल्मी।आज भन्दा ठिक एक महिना अघि  गुल्मीको धुर्कोट वस्तु स्थित घरमा आफ्नै सहोदर दाजु द्धारा १६ वर्षिय  ए नाम परिवर्तन वलात्कृत भएकी थ्ईिन । चैत्र १२ गतेका दिउँसो तिन बजेको समयमा वलात्कृत भएकी उनले दोश्रो दिन प्रहरीमा आई खुलासा गरेकी थिईन् ।

आफ्नै दाजुद्धारा जवरजस्ती करणीको मुद्धा जिल्ला प्रहरी कार्यालय मार्फत अदालतमा दायर गरेकी थिईन । मुद्धा दायर गरेर निज दाजु पुर्पक्षका लागि कारागार चलान भए पछि  घर परिवारले दाजुलाई जेल हालिस भन्दै घरमा वस्न खान नदिएको र आफु अध्यय  गर्नबाट बञ्चित हुने अवस्थामा आई पुगेको ति किशोरीले बताईन् ।

मुद्धा दिन सघाउ गरेका ठुला दाजुले समेत अहिले सर्पोट गर्न छाड्नु भयो , बृद्ध आमा आफै विरामी हुनुहुन्छ म तम्घासमा बसेर कक्षा ९ मा पढ्दै आएकी थिएँ , अहिले त स्कुल फि समेत बुझाउन नसकेर वसेकी छु , सवैबाट सहयोग नभए मैले स्कुल छाड्नु पर्नेभयो ।

जिल्ला  प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार निज वलात्कारी दाजु पुर्पक्षका लागि कारागार थुनामा परेका छन् ।

निजलाई कडा भन्दा कडा  सजाएको माग गर्दै यहाँका विभिन्न महिला संगठनहरुले जिल्ला प्रशासनमा डेलिगेशन समेत गएका थिए । वहिनी वलात्कृत वहिनी त्यस घरकी कान्छि हुन भने त्यस दाजु माईलो हो ।

त्यस अघि पनि निजले उनको शरिर सुम्सुमाउने र वलात्कारको प्रयास गर्ने गरेको ति वहिनीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक