2026-07-25 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धनमाथि गगनको आक्रोश: आफैँ मिल्न नसक्ने अनि प्रतिपक्षीलाई दोष दिने ?

प्रेम सुनार/बैशाख १९, गुल्मी।  नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पार्टी एकताको विषयमा एमाले र माओवादी केन्द्रका नेताहरुलाई लज्जावोध हुनु पर्ने बताएका छन् ।

आज  गुल्मी आउँदै गर्ने क्रममा बुटवलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले भने–‘ आफु नेताहरु विच पद वाँड्फाँट र व्यवस्थापन मिलाउन नसक्ने अनि अदृश्य शक्ति वाम एकता हुन नदिन लागी परेको छ भन्दै प्रतिपक्षलाई संकेत गर्ने ? उनले यस्तो  भन्न एमाले र माओवादी नेताहरुलाई यस्तो भन्न लज्जावोध हुनु पर्ने ।’

उनले थपे–‘उहाँहरुलाई जनताले पनि मिल्नुस भन्ने म्यागनेट दिएका छन् , त्यही अनुसार एकता होस् हाम्रो शुभकामना छ तर त्यसरी अरुलाई दोष दिन चाँही हुँदैन् ।’

उनले विगतमा जस्तो प्रतिपक्षले सत्ता पक्षलाई असहयोग गर्ने चरित्र कांग्रेसले नदेखाउने दावी गरे । ‘राम्रा कामलाई हामीले सहयोग गछौं, संविधान र संघियताको कार्यन्वयन,  प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ । यस कार्यमा सरकारलाई कांग्रेसले सहयोग गर्छ तर वरालीन थाल्यो भने उसलाई सहि ठाउँमा ल्याउने काम कांग्रेले गर्छ ’– थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो