२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केहि बेरमा दिल्ली र मुम्बईबीच आइपिएल खेल हुँदै, दिल्लीले जित्यो टस

२०७५, ६ जेष्ठ आईतवार १०:१९

जेठ ६, काठमाडौँ | इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्स खेल्दैछन् । केहि बेरमा हुने खेलमा पहिले टस जितेर दिल्लीले ब्याटिङ गर्दैछ | खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेपछि दिल्लीको फिरोज साह कोटला रंगशालामा सुरु हुँदैछ ।

अन्तिम ४ मा पर्न बाट चुकिसकेको दिल्लीलाई आजको खेल जित्नु निकै सम्मानजनक खेल हुनेछ भने मुम्बईलाई आजको खेल गर या मरको खेल हो | आज दिल्लीको घरेलु मैदान भएकाले दिल्लीको समर्थनमा हजारौँ दर्शकको साथ हुनेछ, त्यसोत मुम्बईको लागि पनि महत्वपूर्ण खेल भएकाले दर्शकको उतिक्कै बाक्लो उपस्थिति छ ।

आजको खेलमा दिल्लीबाट क-कसले खेल्दैछन् तल हेर्नुहोस् 

Delhi Daredevils
Prithvi Shaw
Shreyas Iyer (C)
Rishabh Pant (W)
Glenn Maxwell
Vijay Shankar
Abhishek Sharma
Harshal Patel
Amit Mishra
Liam Plunkett
Sandeep Lamichhane
Trent Boult

आजको खेलमा दिल्लीबाट क-कसले खेल्दैछन् तल हेर्नुहोस् 

Mumbai Indians
Suryakumar Yadav
Evin Lewis
Ishan Kishan (W)
Rohit Sharma (C)
Krunal Pandya
Kieron Pollard
Hardik Pandya
Ben Cutting
Mustafizur Rahman
Mayank Markande
Jasprit Bumrah

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ