Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरस्थित एक होटलमा कार्यरत बैतडीका युवक सुतेकै अवस्थामा मृत्य फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मदनराज जोशी/जेष्ट २३, कञ्चनपुर |</b> भिनपा–६ मा रहेको होटल अपिमा ४ महिनादेखि काम गर्दै आएका युवक मृत्य अवस्थामा फेला परेका छन् ।<br></p><p>बैतडी आमचौर मैलौली –२ वर्ष ४४ का भास्कर सुवेदी राति खाना खाएर सुतेका विहान मृत्य अवस्थामा फेला परेका थिए । सोही होटलमा रहेका गेष्टले विहान ५ बजे मुलगेट बन्द रहेको हुँदा उनी सुतेको कोठाको बाहिरबाट पटक पटक ढोका खेल्न भन्दा, ढोका नखुलेपछि होटल संचालक संजित रावललाई फोन गरी ढोका खोल्न भनेका थिए । होटल संञ्चालक आएर ढोका खोल्न भन्दा नखुलेपछि प्रहरीको सहायताले ढोका खोली उनी सुतेको स्थानमा हेर्दा सुतेकै अवस्थामा मृत्यु फेला परेका थिए ।</p><p>उनको शवलाई पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लगिएको छ ।</p>