२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको निरन्तर हमला

२७ जेष्ठ २०७५, आईतवार १४:०७

प्रेम सुनार | जेठ २७, गुल्मी | नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् । 

आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार  समाजिक सञ्चालमा भाईरल भई रहेका बेला  फेरी उनले आफ्नो फेशबुकमा अर्को स्टाटस मार्फत ठेकेदार विरुद्ध  सरकारलाई खवरदारी गरेका हुन् । उनले लेखेका छन –‘ वर्तमान सरकारले समयमा काम नगर्ने ठेकेदालाई कारर्वाही गर्ने परिपत्र जिल्ला प्रशासनमा पठाएको छ । ब्यवहारिक रुपमा हेर्दा प्रकृति विपत्तिका कारण समयमा काम नहुन पनि सक्छ । सरकारलेकतिपय जिल्लामा काम गरेको कामको भुक्तानी गरेको छैन । जसले काम गरेको छ उ अपमानित  हुन पाउँदैन । अरुलाई ठेक्का हाल्न नदिने , एउटा ब्यक्तिले मात्र ठेक्का लिने  । समयमा काम नगर्ने, संझौता अनुसार काम नगर्ने, सुण्डमुसुण्डको प्रयोग गर्ने । 

काम नगरी ठेक्का बेचेर खाने डन जन्मने निरन्तरताले देश कहिले अगाडी बड्दछ  ? बिकृतिका कुरा उठाउदा मनपरी गाली गर्ने, मनपरी लेख्नेलाई सार्वजनिक अपराध देखी साईवर क्राइम अनुसार कारवाई पनि हुन्छ । जनताले शोधन पाउछन् – जनताको प्रतिनिधी आफ्नो काम गर्न छोडी कुनै निर्माण कार्यको अध्यक्ष किन बन्ने रु तर मन्त्री भएका जिल्लाहरुमा सरकारको निर्णयको धज्जी उडाउदा गलत काम गर्नेहरु संरक्षित हुनु हुदैन । 

सबै कुरालाई पार्दशी बनाउनु पर्दछ ।प्रतिपक्षयको काम मुद्दा उठाउने हो । सरकारको राम्रा कामलाई सहयोग गर्दै सिक्ने र सिकाउने पनि हो ।’ उनले लखेको यो जायज विषयलाई फेशबुकमा धेरैले लाईक र सकरात्क कमेण्ट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव