८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप समूह चरणको खेल सकियो, अब अन्तिम १६ को भिडन्त हुने (सुची सहित)

१४ असार २०७५, बिहीबार २१:२८

असार १५, काठमाडौँ | रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबारको खेलमा बेल्जियम समूह  ‘जि’ को विजेता बन्यो भने इग्ल्यान्ड १–० गोल पराजित भयो तर इंग्ल्याण्ड पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

यसअघि बिहिबारनै सम्पन्न खेलमा ग्रुप 'एचको खेलबाट' कोलम्बिया र जापान नकआउट चरणमा पुगेका छन् ।

अन्तिम १६ मा पुगेका राष्ट्रहरु कुन-कुन ? 

GROUP – A

1. Uruguay

2. Russia

GROUP – B

1. Spain

2. Portugal

GROUP – C

1. France

2. Denmark

GROUP – D

1. Croatia

2. Argentina

GROUP – E

1. Brazil

2. Switzerland

GROUP – F

1. Sweden

2. Mexico

GROUP – G

1. Belgium

2. England

GROUP – H

1. Colombia

2. Japan

नक आउट चरण: विश्वकप तालिका (समय सहित )

France Vs Argentina

Date: 30 Jun 2018 

Stedium: Kazan Arena, Kazan

Nepali Time: 19:45

Uruguay Vs Portugal

Date: 30 Jun 2018  

Stedium: Fisht Stadium, Sochi

Nepali Time: 23:45

Spain Vs Russia

Date: 01 Jul 2018

Stedium: Luzhniki Stadium, Moscow

Neapli Time: 19:45

Croatia Vs Denmark

Date: 01 Jul 2018 

Stedium:  Nizhny Novgorod Stadium, Nizhny Novgorod

Neapli Time: 23:45

Brazil Vs Mexico

Date: 02 Jul 2018 

Stadium:  Samara Arena, Samara

Nepali Time: 19:45 

Belgium Vs Japan

Date: 02 Jul 2018 

Stadium: Rostov Arena, Rostov-On-Don

Neapli Time: 23:45

Sweden Vs Switzerland

Date: 03 Jul 2018 

Stadium: Saint Petersburg Stadium, St. Petersburg

Neapli Time: 19:45

Colombia Vs England

Date: 03 Jul 2018

Stedium:  Spartak Stadium, Moscow

Neapli Time: 23:45

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना