2026-09-01 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा टाउको नभएको महिलाको शव भेटियो

प्रेम सुनार | असार १५, गुल्मी | गुल्मी जिल्ला प्रहरीले कालिगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव  फेला पारेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो ।

हिजो दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेको जानकारी आउन साथ  ईलाका प्रहरी कार्यालय जोहाङ्गका चौकी प्रमुखलाई खटाई जिल्ला अस्पतालमा ल्याईएको प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले जानकारी दिए ।

उनले शवको टाउकाको भाग नरहेका र तलको शरिर पनि नग्न रहेकोले अन्दाजी उमेर सम्म भन्न नसकिने बताए । बाग्लुङ्ग,  पर्वत र गुल्मीको सिमानामा पर्ने पुर्तिघाट स्थित कालिगण्डकी  किनारमा उक्त शव फेला परेको हो । घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

स्मरण रहोस केहि महिना अघि सोही स्थानमा गर्भपतन गराउन नमाने पछि एक युवतीलाई प्रेमीले हत्या गरी फालेका थिए । ति युवती बाग्लुङ्गकी थिईन भने हत्यारा प्रेमी पर्वतका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली