२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेष्डो नेपालद्धारा श्रद्धान्जलीसभा सम्पन्न

२०७२, १७ भाद्र बिहीबार ०३:३१

भदौ १७, वाग्लुङ/ नेष्डो सुचना विभाग÷नेपाल पत्रकार महासंघ, पर्वतका पुर्व अध्यक्ष, नेपाल प्रेस युनिएनका केन्द्रिय पार्षद एवम् रेडियो शालिकराम १००.६ मेगाहर्जका स्टेशन मेनेजर ओम प्रसाद घायलका स्वर्गिय पिता महेश्वर उपाध्यायको दुखद निधनको आज सातौ पुण्य तिथिका अवसरमा नेष्डो नेपालद्वारा आयोजित श्रद्धान्जली एवम् समवेदना कार्यक्रम वुधवार पयुँपाटा–३, खोलाखेतमा सम्पन्न भयो ।

कार्यक्रममा वोल्दै नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली एवम् शोकाकुल परिजनजनमा हार्दिक समावेदन व्यक्त गर्दै वाचुन्जेल खेलेको भुमिका, आफ्नो सन्ततीलाई सहि मार्गदर्शन र संरक्षकत्वले दिवंगत भए पश्चात पनि सवैले सम्मान गर्ने वताउनु भयो ।

कार्यक्रम कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता एवम् सुचना व्यवस्थापन अधिकृत ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सञ्चारकर्मी घायलका पिता महेश्वर उपाध्यायको गत भाद्र १० गतेका दिन ७७ वर्षको उमेरमा असमायिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश