२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ टुक्राउन पाईदैन, दाङ हामि गइदैन

२०७२, १७ भाद्र बिहीबार ०७:३८

unnamed (4)

कमल पौडेल/भदौ १७, बागलुङ । सिमाङ्कन गर्दा बागलुङ जिल्ला लाई अवैज्ञानिक ढंगले टुक्राइएको भन्दै बिहिबार मानव साङ्लो बनाएर विरोध गरिएको छ ।

विरोधको क्रममा जिल्लाको पश्चिम मध्यभाग खर्वाङ पनि मानव साङ्लो सहित र्याली र कोण सभा सम्पन्न भएको छ । गाउँगाउँ वाट आएका सर्वसाधारणले अखण्ड बागलुङको माग गर्दै हातमा हात मिलाएर खर्वाङ बजारलाई घेरेका थिए । भने बागलुङ टुक्राउन पाईदैन, दाङ हामि गइदैन लगाएतका नारा लगाएका थिय ।

र्याली पछिको कोण सभामा बोल्ने बक्ताहरुले जातिय तथा साँस्कृतिक रुपमा देशलाई विभाजन गर्ने षड्यन्त्र भैरहेको भन्दै सचेत रहन सवैमा आग्रह गरेका थिए । सिमांकन गर्दा बाग्लुङलाइ टुक्राएको विरुद्धमा विभिन्न चरणमा आन्दोलन जारि रहेको छ ।

unnamed (5)

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डालेश्वर भुसाल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका बोम वहादुर थापा, महिलाहरुको तर्फवाट शान्ति अधिकारी लगाएतले बोल्नुभएको थियो । कार्यक्रम नेपाली काग्रेस दगातुन्डाडाका सचिव तेज वहादुर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

यस्तै ग्वालीचौरमा पनि मानव साङ्लो र्याली निकालिएको छ । र्याली पछिको कोण सभामा नेपाली काग्रेसका जिल्ला सदस्य हरिदत्त आचार्य, एमाले जिल्ला सदस्य हिरामणि आचार्य, राट्रिय जनमोर्चा जिल्ला सदस्य खगेन्द्र श्रीस, दलित अगुवा प्रेम लाल वि.क. महिला अगुवा सुमित्रा आचार्य लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश