Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धादिङबाट ३० किलोग्राम गाँजा बरामद

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २१, धादिङ |</b> धादिङ प्रहरीले आज ३० किलोग्राम गाँजा बरामद गरेको छ ।&nbsp;<br></p><p>बेनिघाट रोराङ गाउँपालिकाको जोगीमारामा गाडी चढ्न सडक छेउमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा सो सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो । गाँजा बरामद गर्दै गर्दा गाँजासँगै रहेको दुई जना भने फरार भएको प्रहरीले जनाएको छ । रासस</p>