2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्को ग्वालीचारैमा न्वागी मेला हुने, तयारी मध्य भागमा

कात्तिक २६, गुल्मी । पैदी बासीहरुके पहिचान न्वागी मेलाको संरक्षण र सम्मान भन्ने मुल मन्त्री सहित बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बाग्लुङ्को ग्वालीचौरमा न्वागीमेला आयोजना हुने भएको छ ।

जस्को लागी तयारी पनि तिब्र रुपमा आगडी बढाईएको र मध्य चरणमा पुगेको पौदी न्वागी मेला संरक्षण समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । पश्चिामाञ्चल क्षेत्रकै ठुलो पर्व भएकोले यसलाई यस क्षेत्रका स्थानीयहरुले भब्यताका साथ मनाउने गर्दछन । कार्यक्रममा बिबिध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने बताईएको छ ।

त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुके बिशेष प्रस्तुती समेत रहने उहाँले जानकरी दिनुभयो । यसैबिच त्यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको समेत प्रर्दशनी हुने बताईएको छ । कार्यक्रम आगामी मसिंर २ गते देखी ५ गते सम्म कार्यक्रम सञ्चालन हुने बताईएको छ,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई