2026-10-28 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरी अर्को यौन काण्ड: शिक्षक छात्राको जवानीमा लोभिएपछि…

प्रेम सुनार | साउन ६, गुल्मी | हिजो हामीले  ‘जुन सरले छोरी भनेर बलाए, उनैले जवरजस्ती गर्न खोजे…’ शिर्षका समाचार सम्प्रेषण गरे लगत्तै गुल्मीको त्यसै स्थानमा फेरी अर्की छात्रा माथी पनि अर्का  शिक्षकले त्यस्तै दुव्र्यवहार गरेको खुलासा भएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका पालिका स्थित एक विद्यालयका शिक्षकले आफैले पढाउने छात्रलाई घरमा  ‘तिमी मेरी छोरी सरहकी हौं अन्यथा नठान’ भन्दै फकाएर बोलाएपछि उनले यौन दुव्यवहार गर्न खोजेको समाचार हिजो सम्प्रेषण गरिएको थियो ।

त्यस समचार आए लगत्तै फेरी सोही गाउँपालिकाकी अर्की छात्राले पनि अर्का शिक्षकबाट पछिल्लो यो घटना अघि पनि त्यस्तै दुव्र्यवाहर भएको र विद्यालय भित्रै मिलाईएको जानकारी पाएको  त्यस गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । 

आज विहान हामीले हिजो उठाएको विषयमा जिज्ञाषा राख्दा गाउँपालिका प्रमुख खत्रीले भने–‘ हिजो तपाईहरुले उठाएको विषय जस्तै फेरी अर्की छात्रा पनि यस अघि अर्का शिक्षकबाट  त्यस्तै  खाले ब्यवहार भएको र विद्यालय भित्रै मिलाईएको जानकारी प्राप्त भएको छ , शिक्षकबाटै छात्राहरु  दुव्यवहारमा पर्नु भनेको गम्भीर विषय हो, यस्ता घटना वाहिर ल्याएर अन्य शिक्षकहरुलाई पनि सजग गराउन जरुरी छ  ।’

 उनले थपे–‘ हिजोको विषयमा  ति छात्राले पारेको उजुरी वडा नम्वर ६ हरेवाका वडाध्यक्ष गोकर्णप्रसाद शर्मालाई गाउँपालिकाको न्यायिक समितिमा पठाउन मैले भनि सकेको छु , समितिले गम्भीरढंले लिने छ ।’  

वडाध्यक्ष शर्माले पनि यस अघि हामी संगको कुराकानीमा त्यस घटना जटिल र वडाको दायर भन्दा माथी भएको भन्दै गाउँपालिकामा पठाउने बताएका थिए । त्यहाँका जनप्रतिनिधीहरुको आग्रहमा केहि समयका लागि ति शिक्षकहरुको नाम गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला