Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं । कञ्चपुरमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र   गरी दुई पटक सोधपुछ गरेको थियो ।सोधपुछका क्रममा प्रहरीले दुई जनासँग बयान लिएको भएपनि संलग्नतानै भएको भन्ने बारे भने कुनै सुराकी पाउन सकिएको छैन ।

उनीहरु रोशनी बमको घर (जहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो) आउने/जाने गरेको भन्दै स्थानीयले दुबैलाई छानविनको दायरामा ल्याउन माग गर्दै आएका थिए । तर, प्रहरीको तत्कालीन नेतृत्वले सुनुवाई नै नगरेको स्थानीयको आरोप छ ।

एसपीका छोरा किरण काठमाडौंको कोटेश्वरमा बस्दै आएका थिए । पन्तल हत्या भएको दिन आफू आफ्नो जम्न्मदिनबनाईरहेअक  थियो ।

त्यो दिन आफू साथीहरुसँग कञ्चनपुरमा जन्म दिन मनाइरहेको उनले दाबी गर्दै आएका छन् । मेयरका भतिजा आयुष कञ्चनपुरकै ब्रिष्टन कलेजमा बीबीए अध्ययरत् छन् ।