पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।


मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुग"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।


मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुग"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मोदीमा मासु पसलको अनुगमन, प्रदुषित मासु बेचेको भेटियो

२०७५, २७ भाद्र बुधबार १२:३१

पर्वत – मोदी गाउँपालिकामा गैरकानूनी रुपमा मासु पसल संचालन गरेको पाइएको छ । कानूनीरुपमा दर्ताको प्रमाण पत्र नलिइ मासु पसल संचालन गरेको र फोहोर मासु बेच्ने गरेको भेट्टाइएको हो ।


मोदी गाउँपालिका पशु सेवा कार्यालयले मासु पसलहरुको अनुगमन गर्दा डिमुवा र पातिचौरमा रहेका अधिकांश मासु पसलमा प्रदुषित मासुको वित्रिवितरण भैरहेको पाइएको हो ।


चाडवाड नजिकिदै जाँदा मासुजन्य पदार्थका बढि खपत हुने र उपभोक्ताहरुले स्वस्थ्यकर मासु उपभोग गर्न पाएका छन् या छैनन् भन्ने जानकारी लिने उद्धेश्यले मासुपसल अनुगमन गरिएको हो ।


 सो अवसरमा गाउँपालिका अन्तर्गत पातीचौर बजार र डिमुवा बजारमा संचालित १२ वटा मासु पसलहरुको अनुगमन गरिएको थियो । मोदी गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामजीप्रसाद शर्माको नेतृत्वमा गरिएको अनुगमनमा बिना दर्ता संचालन भएका पसलहरुलाई दर्ता प्रकृयामा आउन र सरसफाईमा ध्यान दिन पहिलो पटकको लागि सुझाव दिइएको छ ।


पहिलो पटकका लागि सुधार गर्ने मौका दिइएको र आगामी अर्को अनुगमनमा पनि दर्ता नगरि संचालन नगरेमा वा मापदण्ड नपु¥याएमा आवश्यक कारवाहि गरिने  गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली