२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

मिर्चैयाको मिथिला बिद्या मन्दिरमा प्रहरीको जनचेतना

१७ आश्विन २०७५, बुधबार १४:४३

राम नारायण पंडित | असोज १७, सिरहा | युवा पुस्तामा देखिएको बिकृतिको बिरुद्ध मिर्चैया प्रहरी सक्रिय भएका छन् । 

प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाले मिथिला बिद्या मन्दिर मिर्चैया ६ स्थित बुधबार “सभ्य र सुरक्षित समाज निर्माणका लागि नेतिक चरित्र र अनुशासनको बिकास” नामक जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । बिद्यार्थीहरुमा देखिएको नैतिकताको कमी र अनुशासनहिनताको अबस्थालाई सुधार गर्नका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिषक (डिएसपी) दिपेन्द्र साहले  प्रशिक्षण दिएका हुन् । 


कुलतबाट बाँचे मात्र समाजमा स्थापित हुन सक्ने भन्दै डिएपी साहले राम्रो र सफल मानव बन्नका लागि नैतिकबोध र अनुशासित हुनु जरुरी रहेको उनले बताए । समाजमा बढदै गएको हत्याहिंसा, बलात्कार, चोरी डकैतीमा लगायतका बिकृतिका बिरुद्धमा छरछिमेकमा सचेतना बढाउन उनले सबैमा अनुरोध समेत गरेका छन् । 

ईलाका प्रहरी कार्यालय र महिला सेलको आयोजनमा भएको जनचेताना कार्यक्रममा मिथिला बिद्या मन्दिरका प्रिन्सिपल बिरेन्द्र राउत, बिद्यार्थी लगायतका उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो