2026-10-10 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरि लम्सालको ‘प्रेम पत्र’ सार्बजनिक (भिडियोसहित)

मङ्सिर ४, काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ । 

गीतमा बालापनको याद समेत दिलाइएको छ ।  गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् ।   उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो ।  म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन ,  बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने