२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बद्रि पंगीनीले गित गाउँदा स्थानिय रोए

६ मंसिर २०७५, बिहीबार १४:००

कमल पौडेल | मङ्सिर ६, बडिगाड | चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलामा गित गाउँदा वृद्ध आमा तथा बाबाहरुलाई रुवायका छन् भने युवाहरुलाई धुलो उड्नेगरि नचाएका छन् । 

नेपाली दिदि वहिनी विदेशियका दाजु भाई तथा वुवा आमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहिलेको सालपनि घरमा आउँदिन”, “जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ”, “शिरैको सिँउँदोमा सिन्दुर छैन” वोलको गित गाउँदा, मञ्चैको अगाडि वसेका धेरै आमा बाबाहरु रोएका छन्।


सवैको विचैमा गएर गाएका गायक पंगेनीले नेताहरुलाई सुझाएका गित गाउँदा सवै उत्साहित भएका थिय। पंगेनीले “लौन नेता ज्यू, बडिगाडमा आउन कहिले काहिँ, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिल झैं”, “अझै नै गणतन्त्र आको छैननी, बडिगाड मा भने झैं भाको छैननी” बोलका गित गाउँदा युवा हरु खुलेर नाचेको थिए । 

गायक पंगेनीले ससुरालीमा, पानी सलल, लगाएतका गितहरु गाएका थिए। दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका जनप्रिय गायक बद्रिले नेताहरुलाई समेत कटाक्ष समेत गरेका थिए। कार्यक्रमको छैठौं दिनमा लोक गायीका पूर्णकला विसि, प्रजापति पराजुली लगाएतले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य