2026-10-10 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको टप-७ बाट रुँदै बाहिरिइन् नीलिमा, सर्वाधिक भोट सुमितलाई

मङ्सिर ७, काठमाडौं | नेपाल आइडलको प्रमुख ७ प्रतिष्पर्धी पोखराकी नीलिमा थापा मगर शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन् । भर्खरै कक्षा १२ सकाएकी निलिमाले नेपाल आइडलको पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी थिइन् । 

निलिमाको औपचारिक स्वर र गायिकी स्वर गरि दुई थरी स्वरको जादु छ । सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन् । उनले नेपाल आइडलबाट बाहिरिएपछी नेपाल आइडलबाट बाहिरिए पनि आफ्नो गयिकीलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनेकि थिइन् । उनलाई फकाउन नेपाल आइडलका जजहरु स्टेजमै पुगेका थिए । उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएको भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरिन् । नेपाल आइडलको बिहिबारको प्रस्तुतिबाट सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी  र विक्रम बराल बटम थ्रीमा परेका थिए । 

निलिमा बाहिरिएसँगै आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी गरि अब ६ जना छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक