2026-08-20 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन कोठीमा पुगीन चर्चित मोडल आशा खड्का (हेर्नुहोस भिडियो)

मंसिर ८, काठमाडौं | गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । 

बविता श्रेष्ठद्धारा निर्देशित गीतमा वियोगान्त  अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ  । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा मायामा परेका जोडीहरुले स्वार्थमा परेर आफनै बहिनीलाई कोठीमा पुयाएको प्रतिनिधि कथालाई समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा धनको पछि लाग्दाको अवस्थालाई समेटिएको छ । प्रेम आले मगर र मनिष थापा मगरको शब्द सिर्जना तथा प्रेम थापा मगरको लय सिर्जनमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन , भिडियोमा रहेको छ । ‘एक हजारको नोट’ गीतमा आशा खड्का , विमल अधिकारी , साया भण्डारी र राजन रसाइलीको अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध