२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा घरमा हुने सुत्केरि महिलाको सङ्ख्या बढदै

२०७५, ९ मंसिर आईतवार ०३:५८

कृष्ण बिष्ट | मङ्सिर ९, बैतडी | बैतडीमा सुत्केरी हुने महिलाहरु सबै अझैपनि स्वास्थ्य सस्थामा जादैनन् । पायक पर्ने स्थानमा स्वास्थ्य संस्था नहुदा अधिकांस महिला स्वास्थ्य सस्थामा जादैनन । भगौलिक विकटता कारणले नै जिल्लाका ८४ वडा मध्ये १६ वटा वडामा अझै पनि स्वास्थ्य चौकि छैन । जसले गर्दा यहाका अधिकांस महिलाहरु घरमै बच्चा जन्माउन बाध्य छन । 

घरमा सुत्केरी हुने महिलाहरु आर्थिक वर्ष ०७३ ०७४ मा १० प्रतिसत रहेको र ०७४ ०७५मा घरमा हुने सुत्केरि दर १ प्रतिसतले बढेर ११ प्रतिसत भएको पनि स्वास्थ्य प्रमुख जगदिश चन्द्र बिष्टले जानकारी दिनुभयो । 

बैतडीमा बर्षेनी ६ हजार २ सय भन्दा  बढि महिला सुत्केरी हुने गरेकोमा ८ सय भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कर्यालय बैतडीका स्वास्थ्य प्रमुख विष्टले जानकारि दिनुभयो । स्वास्थ्य सस्था र बर्थीङ सेन्टरको पहुचमा रहेका महिलाहरुले मात्रै स्वास्थ्य चौकीमा सुत्केरि गराउन आउने गरेको उहाको भनाइ छ ।

१० वटा स्थानीय तह रहेको बैतडीमा ५ वटा सामुदायिक ईकाई केन्द्र  र ६ वटा सहरी स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य केन्द्र  रहेका छन । त्यसैगरी जिल्लामा स्थानीय सरकारले सञ्चालन गर्दै आएका १सय २७ वटा बर्थीङ सेन्टर रहेका छन ।

भगौलिक बिकटताका कारणले पनि स्वस्थ्य सस्थामा पुग्न नसक्ने र  स्वास्थ्य चौकी पयक पर्ने ठाउमा नहुदा सुत्केरि महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएको सिद्धपुर स्वास्थ्य चाकि पाटन १० का स्वास्थ्य स्वयम सेविका कमला बिष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला