2026-08-20 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘डंकिनी मोरी’ गीत मार्फ़त कालरात्रि ब्याण्डको पुनरागमन

सचिन्द्र श्रेष्ठ | मंसिर १०, काठमाडौँ | करीब १७ बर्ष अघि बेनिका केहि स्कूले साथीहरु मिलेर ब्याण्ड बनाउदै आएका संदीप श्रेष्ठको नेतृत्वमा हाल ‘कालरात्रि’ ब्याण्डको नया गीत ‘डंकिनी मोरी’ यूट्यूब मार्फत सार्बजनिक भएको छ । 

ब्याण्डका मुख्य लिड गायक संदीप श्रेष्ठले सुरुवात २०५८ साल तिरै बागलुङको पूजा हलमा ‘ द एक्स’ ब्याण्ड सँग कन्सर्ट गर्दै आए पश्चात उनले आफ्ना केहि साथी लिएर ब्याण्ड गराएका थिए तर साथीहरुले निरन्तरता दिन सकेनन। उनले हिम्मत हारेनन लागी परी रहे र बेला बेलामा आफ्नो एकल गायन प्रस्तुत गर्दै गरे बिभिन्न नेपाली चलेका गायक गायिका सँग तत्पश्चात सांगीतिक अभियानलाई अझ थप परिस्कृत गर्न राजधानी छिरे ।

२०६२ सालमा काठमाण्डौ अध्ययन गर्दा उनलाई संगीतले छोई सकेको थियो त्यही बेला ‘ब्लड ब्लास्टर’ ब्याण्ड सँग मिलेर ‘ओम नम शिवाय’भन्ने गीत निकाले।

बागलुङको ‘सोल’ब्याण्डको सामान भाड़ामा लिएर आफ्ना केहि साथीहरु मिलेर म्यूजिक सिक्दै संघर्ष गरेको र दशैको कालरात्रिका दिन हरेक बर्ष कार्यक्रम गर्ने गर्दा उक्त ब्याण्डको नाम ‘कालरात्रि’ राखेको संदीप श्रेष्ठ बताउँछन्।

कालरात्रि ब्याण्ड तयार भए पछि ‘बालै भएन’ नामक गीत निकाले।त्यस पछि लामो समयको अन्तराल पछि उक्त ब्याण्डले अहिले ‘डंकिनी मोरी’ यूट्यूब मार्फत ल्याएका छन।

गायक, रचना स्वयं संदीपकै आवाजमा उक्त गीत सुन्न र हेर्न सकिन्छ।कन्दरा ब्याण्डका (अमृत गुरुङ) र ब्याण्डकै कम्पोज़ रहेको म्यूजिक भिडियो धौलागिरीका मनोरम दृश्य गलेश्वर धाम, महारानी थान, कालीगण्डकि रिसोर्ट,मल्लाज दरबारमा छायाङकन गरिएको उक्त भिडियोलाई अनूप बानियाले खिचेका छन भने गीत संगीतमा छुट्टै पहिचान बनाउन सफल लोकप्रिय निर्देशक़ भूपेन खडकाले निर्देशन तथा सम्पादन गरेका छन।

क्रिएटिभ मीडियाको प्रस्तुति रहेको म्यूजिक भिडियोमा मोडल निर्देश र आरोशिको गज्जबको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध