Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 27, 2018 बैतडी - BTD, समाज

बैतडीमा एक युवा मृत अवस्थामा फेला

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कृष्ण विष्ट | मङ्सिर ११, बैतडी | बैतडीको सुर्नया गाउपालिका वडा नं ५ मा एक जना युवकको शव फेला परेको&nbsp; छ । दश्रत चन्द नगरपालिका&nbsp; वडा नं २ घरभइ सुर्नया गाउपालिका वडा नं ६ मुसेमा फलामको भाडा बनाउने २७ बर्षिय करन लुहारको सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतको बिरखम भन्ने ठाउमा सब फेलापरेको&nbsp; हो ।<br></p><p>&nbsp;सुर्नया गाउपालिका वडा नं ५ अन्तरगतका महिलाहरु खर काटन जादा हिजो साझ ५ बजे लुहार मृत अवस्वस्थामा फेला परेको&nbsp; शंकरपुर प्रहरिचौकि सुर्नयाका प्रनामि धन सिह धामिले&nbsp; बताउनुभयो ।&nbsp; ५ दिन देखि बेपत्ता रहेका लुहारको हिजो साझ सब भेटीएको&nbsp; र आज&nbsp; मात्र स्थानिहरुले आफुलाइ खबर गरेपछि आज दिउसो १ बजे घटनास्थल बाट सबको पोष्टमाटमका लागि इलाका प्रहरिकार्यालयको जिम्मा लगाएको प्रनामि धामिले बताएका छन ।&nbsp;</p><p>मृत अवस्थामा भेटिएका लुहार&nbsp; सुर्नया गाउपालिक वडा नं ६ अन्तरगतको भवानि मन्दीरमा मङसिर ६ गतेलागेको&nbsp; भवानि जात्रा हेर्न गएका लुहार घर फर्किने बेला भिरबाट लडेर मृत्यु भएको&nbsp; हुन सक्ने प्रहरिको&nbsp; अनुमान छ&nbsp; । परिवार स्रोतका अनुसार करनले&nbsp; दैनिक मधिरा सेवन&nbsp; गर्ने भएकाले जात्रामा पनि मधिरा सेवन गरेर घर&nbsp; फर्किने बेला सुर्नया ५ अन्तरगतको ककरभिट्टा भिरबाट खसेर मृत्यु भएको हुन सक्ने जनाएको&nbsp; छ ।&nbsp;</p>