२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका निकै दर्दनाक ४० दिन !

२०७५, १२ मंसिर बुधबार ०७:४३

सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका अनुसार ‘२.०’ को शुटिङका क्रममा ३८–४० दिन उनका लागि किन दर्दनाक थिए। त्यसको कारण थियो भिलेनको  भूमिकामा अभ्यस्त हुन उनले गर्ने मेकअप । अक्षयका अनुसार मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो । मेकअप उतार्न साँढे दुई घण्टा लाग्थ्यो ।


अक्षयले आफ्नो शुटिङको अनुभव एक अन्तर्वाताका क्रममा सुनाए। ३८–४० दिनसम्म उनलाई खाना खानेसम्म समय नभएको उनि बताउछन् ।  शुटिङका क्रममा उनको पसिनाको बाढी नै आउँथ्यो।

अक्षय कुमारले एक अन्तर्वातामा भनेका छन्–जब मैले पहिलो पटक आफ्नो अनुहार हेरेँ, तब मैले सेल्फी खिचेँ। मेरो परिवार (श्रीमती र छोरा)पनि सँगै थियो । त्यही भएर मैले उनीहरुसँग सेल्फी थिएँ ।’ निर्देशक एस. शंकरको यो फिल्म २९ नोभेम्बरमा रिलीज हुँदैछ।

फिल्ममा अक्षय कुमार बाहेक रजनीकान्त र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । यो फिल्म २०१० मा रिलीज भएको एंथिरण (रोबोट) को सिक्वल हो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति