Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गेश थापाको सबैलाई रुवाउने प्रेमकथा (हेर्नुहोस् भिडियो)

२०७५, १२ मंसिर बुधबार ११:२४

मंसिर १२, काठमाडौं | गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी ’सार्वजनिक भएको छ । आकर्षक रुपमा तयार भिडियो पारिएको गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । सत्य घटनामा आधारित रहेको भिडियो धोका र छल कपटमा आधारित रहेको छ ।  गीतमा मान्छेले आफ्नो स्वाथ पूरा गर्न के सम्म गर्न सक्छ भन्ने कुराको बारेमा रहेको छ ।

प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई हरि थापाले लेखेका हुन भने रमेश परियारले लय सिर्जना गरेका छन । दुख पर्दाको अवस्थामा भगवान पुकार्दा पनि आफनी मायालुलाई नपाउदा गायक निकै भावुक बनेका छन । 

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन  , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘आशुँको पोखरी ’ गीतको भिडियोमा सगुन शाही र दुर्गेश थापाको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ