2026-08-20 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविवाहित अभिनेत्री नम्रता भन्छिन् – ‘निःसन्तान हुनुको पीडा भोगेँ’

मङ्सिर १३, काठमाडौं | अविवाहित अभिनेत्री नम्रता श्रेष्ठले निःसन्तान हुँदाको पीडा अहिले आफुले महशुस गरिरहेको बताएकी छन् । तर पनि उनले अहिले आफुले निःसन्तानको पिडा भोगेको बताएकी हुन् ।

अभिनेत्री नम्रताले निःसन्तान दम्पतीको पीडामा आधारित चलचित्र ‘प्रसाद’ मार्फत सो पिडा महशुस गरेको बताएकी हुन् । ‘सन्तान नहुँदाको पीडा यसपटक मैले राम्ररी बुझे’ नम्रताले भनिन्– ‘चलचित्रले मलाई सन्तानको महत्व समेत सिकायो ।’

‘मेरो एकजना दिदीले सन्तान दिन नसकेका कारण हामीसँग निकै दुखेसो गर्नुहुन्थ्यो’ उनले थपिन्– ‘जब ‘प्रसाद’मा मैले निःसन्तान पत्नीको भूमिका निर्वाह गरे । अनि मात्र दिदीको पिडाको महसुस भयो ।’ ‘निःसन्तान हुँदा पत्नीलाई जति पीडा हुन्छ, पतिलाई हुँदैन भन्ने मेरो धारणा थियो तर त्यो होइन रहेछ । पत्नी निःसनतानको पीडा पतिले पनि भोग्ने रहेछन् ।’

‘प्रसाद’ आगामी २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । चलचित्रले निःसन्तान दम्पतिको कथा बिषयको रुपमा उठाएको छ । 

चलचित्रमा उनको पति अभिनेता विपिन कार्की बनेका छन् । दिनेश राउतको निर्देशन रहेको यो चलचित्र पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा विपिन, निश्चल, नम्रतासँगै बसुन्धरा भुषाल लगायतका कलाकारको समेत अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध