2026-09-14 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि ३१ औँ विश्व एड्स दिवस मनाइयो

कृष्ण बिष्ट | मङ्सिर १५, बैतडी | आज विश्व एचआईभी÷एड्स दिवस एचआईभी एड्स विरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रम गरी बैतडीमा पनि मनाइएको छ । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाइएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले जानकारी दिनुभयो । पाटन नगरपालिका स्थित पाटन स्वास्थय केन्द्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमेसबिकाहरुले ¥यलि सहित बजार परिकर्मा गरेका थिए । 

बैतडीमा पछिल्लो समयमा एचआइभी संक्रमितहरु खुलेर आउन सकेका छैनन । २०७ जाना संक्रमित रहेको बैतडीमा आधा जती मात्रै स्वास्थ्य जाच गराइ एआरटी सेवा लिने गरेका छन । जिल्ला अस्पताल बैतडीका अनुसार २ सय ७ जाना संक्रमित रहेकामा १ सय ११ जाना मात्रै औषधी सेवन गर्ने गरेका छन । 

नेपालमा एड्स रोगको निशुल्क औषधि पाइन्छ । तर धेरैले निशुल्क औषधिबारे थाहा नपाउँदा उपचारको पहुँचमा पुग्न सकेका छैनन् । संक्रमित हरुले समाजमा अपहेलनाको डर अझै संक्रमितहरु स्वास्थ्यको पहुचमा खुलेर आउने गरकाछैनन । समाजमा एचआइभि संक्रमितहरुलाइ  हेर्ने द्रिष्टिकोण परिपर्वतन नभएकाले पनि संक्रमितहरु रोग लुकाउन बाध्य रहेको हेल्थ असिस्टेन्ट राजेन्द्र चन्दले बताउनुभयो ।  

स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधिको नियमित सेवन र स्वस्थ जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनका बिताईरहेकाले सबै संक्रमितहरुलाई स्वास्थ्यको पहुचमा आउनु पर्ने कार्यक्रममा सहभागि स्वास्थ्य कार्मीहरुले धारणा राखेका थिए  । 

नियमित औषधि सेवन गरेमा संक्रमितहरुलाई अन्य रोगले संक्रमण गर्न पाउदैन । एचआइभि संक्रमितहरुले नियमित स्वास्थ्य परिक्षण र औषधिउपचारमा सरिक भइ आफ्नो आयु लम्याउनु जरुरी रहेको सुदुपश्चिम प्रदेस स्वास्थ्य निर्देसनालयका सुदुपश्चिम स्वास्थ्य निर्देशक गुण राज अवस्थीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले