२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै

१६ मंसिर २०७५, आईतवार १३:१४

मङ्सिर १६, कंचनपुर | आजभोली धेरै उब्जनी गर्ने भन्दै दिन प्रतिदिन हरियो साँग-सब्जी तथा अन्न उत्पादनमा अनेका प्रकारका रसायन, बोट विरुवामा लाग्ने किरा मार्न अनेक प्रकारका विषादी प्रयोग गरेर मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै आईरहेको छ । जसले गर्दा दिन प्रतिदिन नयाँ नयाँ रोगहरुको शिकार लागि रहेको छ । 

क्यान्सर, डाइविटीज, टिभी, डिप्रशन, आँखा दुख्ने, पेट दुख्ने र बाँझपन जस्ता विमारी यस्तै दुषित पदार्थको प्रयोगले गर्दा भै रहेको छ । अब यसको रोक थामको लागि हामी सबैले किटनासक विषादी र युरिया जस्ता रसायनको प्रयोग नगरी हाम्रै वरिपरि भएका जडीबुढी मलखाद्दको प्रयोग गरेर यस बाट बच्न सकिने बषैं देखि जडी बुटी सम्बन्धी अनुसन्धान गर्दै आएका राजु सिह खड्काले बताउनु भयो ।

आफुले नगरपालिका र यहाँका प्रत्येक वडाहरुमा जडिबुटि खेति गर्नु पर्ने माग राख्दै आएको, जसको लागि सरकारले छुट्याएको केही रकमबाट जडिबुटि उब्जनी गर्न सके तिनै जडीबुटिको प्रयोग गरी ति विषादी तथा रसायनिक पदार्थको प्रयोग नगरी अन्न बाली उब्जान सकिने र त्यसबाट आउदो पिडिमा हुने रोगको समस्या हट्ने खडकाले बताउनु भयो ।

उप–महानगरपालिका धनगढी वडा नं. ३ मा वडा कार्यालय सँग सहकार्य गरी आफुले यस प्रकारको जडी बुटी खेती गर्न लागेको बताए । जसले गर्दा वडामा आयुवेर्दको स्तर बढने छ र तिनै जडीबुटीको प्रयोग गरी रोग लाग्नु भन्दा अगाडि नै बच्न सकिने खड्काले बताए । 

यहि मंसिर १३ गते अनेक प्रकाका विषादीको प्रयोग बाट १ करोड बालबालिकालाई विभिन्न प्रकारका रोग लाग्ने भन्दै संविद्यानको धारा १६ देखि ४७ सम्म नेपाल सरकारले कार्यन्वयन नगरेकोले नेपाल सरकार विरुद्ध उनेल मुद्दा पनि दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य