2026-10-10 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडल- २ को टप-६ टोली सहित अस्ट‍्रेलिया टुर घोषणा

मङ्सिर १९, अस्ट‍्रेलिया | चर्चित नेपाली गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा गरिएको छ । उक्त टुर आगामी जनवरीमा अष्ट्रेलियाको पर्थबाट सुरु भई तास्मनिया पुगेर अन्त्य हुनेछ ।

टुरको क्रममा अष्ट्रेलियाका बिभिन्न सहरहरुमा इभेन्टहरु हुनेछन । यस क्रममा नेपाल आइडलका टप-६ प्रतियोगीहरुको सहभागिता रहने जनाइएको छ ।

एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि हाल टप फाइभमा रहेका सुमित पाठक, अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र अमित बराल छन् भने टप सिक्सबाट बाहिरिएका पवन गिरीलाई पनि ‘फ्यान फलोइङ’का आधारमा कार्यक्रममा समावेश गरिएको छ । 

इभेन्टका निर्देशक अभिरमानसिंह बस्नेतले अस्ट‍्रेलियाको मुख्य आठ सहरमा सांगीतिक प्रस्तुतिका लागि कार्यक्रम तय गरिसकेको जानकारी दिए । उनका अष्ट्रेलियाका बिभिन्न सहरहरु सिड्नी, पर्थ, ब्रिसवेन, मेलर्वन, तास्मनिया, क्यानवेरामा स्थानीय संघसंस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तय भइसकेको छ । बाँकी दुई सहरमा पनि छिट्टै घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने