2026-10-10 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र 2.0 को छैटौं दिनसम्मको कमाई ८ अर्व, चीनका ५६,००० स्क्रीनमा देखाउन बाँकी

मङ्सिर १९, काठमाडौँ | चलचित्र 2.0 को आज छैटौं दिनसम्मको कमाई झन्डै ५ अर्व भारु अर्थात ८ अर्व पुगेको छ । 

साउथ इन्डियन सुपरस्टार रजनीकांत (Rajinikanth) र बलीवुडका एक्शन स्टार अक्षय कुमार (Akshay Kumar) को चलचित्र ‘Robot 2.0’ ले हालसम्मकै नयाँ रेकर्ड राख्दै भारतीय रुपयाँ ५०० करोड अर्थात नेपाली रुपयाँ करिव ८ अर्ब कमाई गरिसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  

विश्वभरीबाट ५ दिनसम्मको कलेक्सन अनुसार ‘2.0’ फिल्मले एक साता पनि नबित्दै अनुमानित 500 करोड भारु कमाईसकेको आँकडा निकालिएको हो । रजनीकांत (Rajinikanth) को यो चलचित्रले पहिलो दिननै बक्स अफिसमार्फत (2.0 Box Office Collection Day 1) विश्वव्यापी 100 करोड भारु कमाएको थियो र ४ दिनसम्ममा 400 करोड भारुको कलेक्शन गरेको थियो । 

चलचित्रका ट्रेड एनालिस्ट रमेश बालाका अनुसार भारतमा मात्र सबै भाषाहरुको बक्स अफिस कलेक्शन जोड्दा यो चलचित्रले ३३७ करोड भारु र ओभरसीजमा ११७ करोड भारु कमाई गरेर अहिलेसम्मकै उच्च आँकडा चुम्न सफल भएको छ । 

आज छैटौं दिन चल्दै गर्दा यो चलचित्रले भोली बिहिबारसम्ममा कति कमाउँछ हेर्न बाँकी छ । यो चलचित्र २०१९ को सुरुवातदेखि चीनमा पनि रिलीज हुँदैछ । चीन सरकारले यो चलचित्र चीनमा चलाउन अनुमति दिएसँगै यो चलचित्र चीनको लगभग ५६,००० स्क्रीनमा देखाईनेछ । जसमध्य चीनका ४७००० स्क्रिनमा यो चलचित्र देखाईनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो