2026-10-10 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माया प्रितीका गीतभित्र क्रान्तिको चेतना छर्थे नारायण गोपाल (भिडियो)

मङ्सिर १९, काठमाडौं | काठमाडौंको किलागलमा विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपाल सांगीतिक उचाईको एकपछि अर्को छलाङ मार्दैगर्दा मृगौलाको समस्याले थला परेका थिए | विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भयो । नारायण गोपाल संगीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ भन्ने मान्यता राख्दथे | नारायण गोपाल संगीतले समाजलाई धेरै दिनसक्ने ठक्याइका साथ त्यस्तै गीत, संगीतको खोजीमा हुन्थे । त्यसैले त उनका गीतमा माया प्रितीको बासनाभित्र कताकता क्रान्तिको झिल्को हुन्थ्यो, जागरणको सन्देश हुन्थ्यो । अनि गीतलाई कसरी भावनामा ढाल्ने भन्ने चिन्ता हुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो